पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठव्यक्तित्वअर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल
पर्वत व्यक्तित्व

अर्जुन प्रसाद पोखरेल

पूर्व अर्थ सचिव, नेपाल सरकार
बाट : कुश्मा–११, पकुवा, पर्वत

अर्जुन प्रसाद पोखरेलले २०५१ सालमा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभयो। उहाँले आफ्नो दीर्घ सरकारी सेवाकालमा विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नुभयोः

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव।
  • आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख।
  • मनी लाउन्डरिङ अनुसन्धान विभाग प्रमुख।
  • अर्थ मन्त्रालयका प्रवक्ता।
  • कपिलवस्तु र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)।
  • सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशका प्रमुख सचिव।
  • लोक सेवा आयोगका सचिव।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव।
  • उद्योग मन्त्रालयका सचिव।

२०७९ साल बैशाख २० गते (३ मे २०२३) मा उहाँलाई अर्थ सचिवको जिम्मेवारी दिइएको थियो।

व्यक्तित्व

हाम्रा
व्यक्तित्वहरू

पर्वतका सम्माननीय व्यक्तिहरूको बारेमा जान्नुहोस्,
जो आफ्नो निःस्वार्थ सदाशयता र
सामाजिक सेवा मार्फत
सकारात्मक परिवर्तन ल्याइरहनु भएको छ।

सबै हेर्नुहोस्
ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) तथा समाजसेवी हुनुहुन्छ...

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत नेपालका अग्रणी वन वैज्ञानिक, सामुदायिक वन व्यवस्थापनका प्रबर्द्धक तथा व...

बालनन्द शर्मा

बालनन्द शर्मा

बालानन्द शर्मा नेपाल सरकारका पूर्व सचिव तथा स्थानीय तह पुनर्संरचना आयोग र प्राकृतिक स्रोत तथा वित्त...

अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल

नेपाल सरकारका पूर्व अर्थ सचिव, जसले प्रमुख मन्त्रालयहरू, राजस्व निकाय र प्रदेश प्रशासनमा महत्वपूर्ण...

गणेश प्रसाद तिमिल्सिना

गणेश प्रसाद तिमिल्सिना

गणेशप्रसाद तिमिल्सिना नेपालको राष्ट्रिय सभाका पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँले २०७४ साल फागुन ३० गते...