पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
पर्वत समाज नेपाल एउटा सामुदायिक संस्था हो, जसको मुख्य उद्देश्य नेपाल तथा विदेशमा रहेका पर्वते दाजुभाइ र दिदीबहिनीहरूलाई एक आपसमा जोड्नु हो।

पर्वतका पाखाबाट प्रगतिका शिखरसम्म

पर्वत समाजले पर्वत जिल्ला आफ्नो प्रथम थलो भएका सबै व्यक्तिलाई जोड्छ। हामी स्वदेश वा विदेशमा भए पनि, हामी सबै मिलेर एउटा बलियो र एकताबद्ध समाज निर्माण गर्न एकजुट हुन्छौं।

हामी पर्वतवासि सधै एक साथ!

हाम्रो बारेमा
हाम्रो पर्वत समाजबारे जान्नुहोस्

हाम्रो बारेमा

पर्वत समाज पर्वत जिल्लाबासीहरूको सामाजिक, सांस्कृतिक तथा विकासमुखी साझा संस्था हो। वि.सं. २०८२ मा काठमाडौंमा विधिवत् रूपमा दर्ता गरिएको यस समाजले नेपाल तथा विदेशमा रहेका पर्वत जिल्लाबासी व्यक्ति, परिवार र व्यवसायलाई एउटै छातामुनि ल्याउने उद्देश्य लिएको छ। समाजले जिल्लाको सांस्कृतिक पहिचान संरक्षण, उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा आवश्यक स्रोत परिचालन गर्दै आएको छ। रक्तदान, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम र सामाजिक अभियानमार्फत यसले एकता र सहकार्यलाई मजबुत पारेको छ। आत्मनिर्भर र सशक्त पर्वत समुदाय निर्माण गर्ने लक्ष्यसहित समाजले प्रवासी र मातृभूमिलाई जोड्ने पुलका रूपमा परम्परा र आधुनिक विकासलाई हातेमालो गराउँदै अघि बढ्ने संकल्प गरेको छ।

मानिसहरूलाई सहयोग गर्नुहोस्

पर्वत साहरा

रूद्र भट्टराईको उपचारको लागि सहयोग गर्न...

पर्वत जिल्ला बिहादी गाउँपालिका वडा नं ४ निवासी रूद्र भट्टराई लामो...

0%
उठेको रकम रु. 0लक्ष्य रु. 500000
गगन बहादुर दर्जीको उपचारका लागि सहयोग आव...

पर्वत जिल्ला, बिहादी गाउँपालिका–३ निवासी ११ वर्षीय गगन बहादुर दर्...

0%
उठेको रकम रु. 0लक्ष्य रु. 500000
दिपेन्द्र कुँवरको उपचार सहयोग अपिल

सेवा नै धर्म हो, विपत्तिमा सहयोग नै पवित्र कर्म हो।” फलेवास वडा...

0%
उठेको रकम रु. 0लक्ष्य रु. 20000
व्यवसाय

पर्वतका व्यवसायहरू

पर्वतका बासीका सफल व्यवसायहरूको परिचय

थप हेर्नुहोस्
पर्वत समाज बारे धारणाहरू

हाम्रोबारे मानिसहरूले के भन्छन्

लालप्रसाद सुवेदी

पर्वत समाजले हामीलाई हाम्रो मौलिकता र पहिचानसँग जोडेको छ। यसको सांस्कृतिक र सामाजिक कार्यक्रममार्फत यो समुदायको हिस्सा हुन पा...

लालप्रसाद सुवेदी

सदस्य
पंकज कुमार छेत्री

पर्वतबाट आएको एक युवाको रूपमा मैले समाजका गतिविधिहरूबाट प्रेरणा र मार्गदर्शन पाएको छु। यसले हामीलाई हाम्रो समाजलाई फिर्ता दिन...

पंकज कुमार छेत्री

सदस्य
समिर क्षेत्री

पर्वत आइपुग्दा घरजस्तै अनुभूति भयो। यहाँका आत्मीय मानिसहरू, मौलिक गाउँ र सुन्दर दृश्यले मेरो यात्रा अविस्मरणीय बनायो

समिर क्षेत्री

सदस्य
गिता शर्मा

पर्वत समाजले आयोजना गर्ने स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमहरूले समाजप्रतिको सच्चा प्रतिबद्धता देखाउँछन्।

गिता शर्मा

सदस्य