
गगन बहादुर दर्जीको उपचारका लागि सहयोग आव्हान
पर्वत जिल्ला, बिहादी गाउँपालिका–३ निवासी युवराज परियार (तिलक) का ११ वर्षीय छोरा गगन बहादुर दर्जी हाल पाटन अस्पताल (PICU) मा उपचाररत छन्। उनलाई Acute Renal Failure (मृगौला अचानक बिग्रने गम्भीर रोग) भएको कारण निरन्तर डायलाइसिसमार्फत जीवन बचाउने प्रयास भइरहेको छ।
सानो उमेरमै मृत्युसँग लडिरहेका गगनको उपचारमा परिवारले आफ्ना सबै स्रोत खर्च गरिसकेको छ। तर, उनीहरूको आर्थिक अवस्था कमजोर भएकाले अब एक्लै उपचार अगाडि बढाउन सम्भव छैन। त्यसैले पर्वत समाज सम्पूर्ण सहयोगी मनहरुलाई यो अपिल गर्दछ।
सहयोगका लागि खाता विवरण
आमा: मिथु दर्जी
बैंक: प्रभु बैंक
खाता नं.: 1460229442100018
सम्पर्क (बुबा): ९८४५४७२७२१
हाम्रो सानो–ठूलो सबै सहयोगले मिलेर गगनलाई नयाँ जीवन दिन मद्दत गर्नेछ। माया र साथको लागि धन्यवाद।
0%
उठेको रकम रु. 0लक्ष्य रु. 500000
दाताहरू
| S.N. | Name | Amount (रु.) | Remarks |
|---|---|---|---|
| अहिलेसम्म कुनै सहयोग छैन। | |||


