
स्थान: Miracle Building, बागबजार, काठमाडौँ
फोन: 9842003209
इमेल: info@sdmiracle.com.np
वेबसाइट:https://sdmiracle.com.np/
SD Miracle Education Consultancy
एस.डी. मिराकल ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेस काठमाडौंमा अवस्थित एक विश्वसनीय शैक्षिक परामर्श संस्था हो जसले नेपाली विद्यार्थीलाई विदेशमा अध्ययन गर्ने सपनालाई साकार बनाउन सहयोग गर्दछ।
यो परामर्शदाताले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्यूजिल्यान्ड, र युरोप लगायतका मुलुकहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई पेशागत परामर्श दिन्छ। यसका प्रमुख सेवामा व्यक्तिगत क्यारियर काउन्सेलिङ, विश्वविद्यालय तथा विषय छनोट, प्रवेश तयारी कक्षा, भिसा सहजीकरण, कागजात परामर्श, र प्रि-डेपार्चर ओरिएन्टेसन समावेश छन्।
एस.डी. मिराकलले विद्यार्थीको शैक्षिक पृष्ठभूमि, लक्ष्य र भविष्यको योजना अनुसार व्यक्तिगत परामर्श उपलब्ध गराउँछ। यहाँका अनुभवी काउन्सेलर र प्रमाणित करिअर सल्लाहकर्ताले विद्यार्थीलाई सही सूचना र मार्गदर्शन दिनेमा जोड दिन्छन्।
नैतिकता, पारदर्शिता र सफलता लाई आफ्नो मूलमन्त्र मानेको यो परामर्श केन्द्रले हजारौं विद्यार्थीलाई सहयोग पु¥याउँदै आएको छ। यस कारण, एस.डी. मिराकल नेपालका विद्यार्थीका लागि विदेशी अध्ययनको भरपर्दो यात्रासाथी बनेको छ।
सम्बन्धित व्यवसायहरू

द क्लिफ रिसोर्ट
कुश्मा, पर्वतस्थित द क्लिफ रिसोर्टले बञ्जी जम्प, जायन्ट स्विङ, ट्यान्डेम स्विङ,...
थप हेर्नुहोस्
बटुवा रिसोर्ट
कुश्माको सहरसधारामा अवस्थित बाटुवा रिसोर्टले आवास, बगैँचा तथा शान्त विश्राम सुवि...
थप हेर्नुहोस्
कुश्मा डेन्टल क्लिनिक
कुश्माको प्रगति चौकमा रहेको एक व्यावसायिक दन्त क्लिनिक जसले Oral Health र Dental...
थप हेर्नुहोस्
होटल बेन्जु
होटल बेन्जु पर्वतको कुश्मा बजारको मुटुमा अवस्थित एक अग्रणी होटल हो। हामी पर्यटक,...
थप हेर्नुहोस्

