पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठचिनारीपञ्चासे डाँडा

पञ्चासे डाँडा

पञ्चासे डाँडा

पञ्चासे डाँडा

पञ्चासे पर्वत, कास्की र स्याङ्जा जिल्लाको सीमामा अवस्थित प्रख्यात पदयात्रा तथा दृश्यावलोकन स्थल हो। पर्वतको शंकरपोखरी हुँदै जाने बाटोबाट अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे सहितका हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट सूर्योदय अवलोकन विशेष आकर्षण हो। पञ्चासेमा धार्मिक महत्वका मन्दिर र देवालय पनि रहेका कारण यो स्थान अध्यात्म र साहसिक दुवै यात्राका लागि उपयुक्त छ।