पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठपर्वत उत्पादन

पर्वत उत्पादन

पर्वत उत्पादनहरु 


Lapsi Farm

लप्सी फार्म

लप्सी पर्वतको एक महत्वपूर्ण उत्पादन हो। यसले स्थानीय आर्थिक गतिविधिमा ठूलो भूमिका खेल्छ र विभिन्न खाद्य तथा स्वदेशी उत्पादनमा प्रयोग हुन्छ।

थप पढ्नुहोस्
Orange Farm

सुन्तला फार्म

पर्वतको उच्च भेगमा उत्पादन हुने सुन्तला यसको स्वादिष्ट रस र गुणस्तरका लागि परिचित छ। सुन्तला खेती यहाँको ग्रामीण जीवनमा योगदान पुर्याउँछ।

थप पढ्नुहोस्
Organic Vegetables

जैविक तरकारी उत्पादन

तरकारी खेती पर्वतको ग्रामीण समुदायको आधार हो। जैविक तरकारी सुरक्षित र स्वास्थ्यकर आहारमा योगदान पुर्याउँछ।

थप पढ्नुहोस्