
इश्वरी पन्त
कर्मचारी, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय
आजीवन सदस्य
पदहरू
कार्यसमिति सदस्यसंस्थापक समित
उपाध्यक्षबोर्ड २०८२-२०८४
कार्यसमिति सदस्यबोर्ड २०८२-२०८२
परिचय
पर्वत समाजका आजिवन सदस्य तथा कार्यसमिति सदस्य ईश्वरी पन्त विगत ३१ वर्ष देखि नेपाल कै अग्रणी तथा मानवीय संस्था नेपाल रेडक्रस साेसाईटी केन्द्रीय कार्यलय काठमाडौंमा कार्यरत हुनुहुन्छ ।
फलेवास ७ लिमिठानामा कक्षा ७ सम्मकाे अध्ययन पश्चात् फलेवास ८ ठानामाैलाकाे जनज्योति मा.वि खाल्टेबाट २०४४ सालमा एसएलसी उत्तीर्ण गरि पर्वत बहुमुखी क्याम्पस फलेवासबाट आई.कम तथा त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक र रत्न राज्य क्याम्पस बाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
देशकै ठूलो मानवीय सेवा कार्य गर्ने नेपाल रेडक्रस साेसाईटी केन्द्रीय रक्त सञ्चार सेवामा समेत लामाे समय आफ्नो अमुल्य समय दिनु भएका पन्त सामाजिक कार्य हरूमा पर्वत देखि काठमाडौं सम्म सकृय रहनु भएकाे छ ।
सम्पर्क जानकारी
स्थायी ठेगानाफलेवास -७, लिमिठाना, पर्वत
हालको ठेगानाका.म.न.पा १४, कलंकी, काठमाडौं
पेशाकर्मचारी, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय
