उत्तर: पर्वत समाज गैरनाफामूलक, गैरराजनीतिक सामाजिक संस्था हो जसले नेपाल तथा विदेशमा रहेका पर्वतवासीलाई एकतामा बाँध्दै संस्कृति संरक्षण, सामाजिक सेवा र विकासलाई प्रवर्द्धन गर्छ।
उत्तर: काठमाडौं वा विदेशमा बसोबास गर्ने कुनै पनि पर्वतवासीले फाराम भरी आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता पाउन सक्छन्। सदस्यता साधारण, आजीवन, संस्थापक र मानार्थ गरी चार प्रकारका हुन्छन्।
उत्तर: सहयोग पर्वत समाजको आधिकारिक बैंक खाता (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, खाता नं: 3601040269599) वा प्रत्यक्ष लाभार्थीको खातामार्फत गर्न सकिन्छ।
उत्तर: रक्तदान, स्वास्थ्य शिविर, सांस्कृतिक उत्सव, जनचेतनामूलक कार्यक्रम, शैक्षिक सहयोग तथा भेटघाट कार्यक्रमहरू आयोजना गर्छ।
उत्तर: होइन। यद्यपि यसको कार्यालय काठमाडौंमा छ, तर समाजले पर्वत जिल्लामा समेत विकास, कल्याण र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्छ र विदेशमा रहेका समुदायसँग पनि सहकार्य गर्छ।
उत्तर: व्यवसाय विवरण लाई व्यवसाय सूचीकरण (Business Listing) खण्डमा राख्न प्रशासनलाई सम्पर्क गरेर पेस गर्न सकिन्छ।
उत्तर: सबै सदस्य, शुभेच्छुक तथा पर्वतसँग सम्बन्धित जो–कोही पनि हाम्रो कार्यक्रमहरूमा सहभागी हुन सक्नुहुन्छ।


