
पर्वत समाज आमाबुबा सम्मान तथा भेटघाट कार्यक्रम
- मिति:अप्रि. 07, 2026
- स्थान: नेपाल हाउस, हात्तीसार, काठमाडौं
पर्वत समाजले आमाबुबा सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्न गइरहेको छ। यो कार्यक्रम घटस्थापनाको दिन सम्पन्न हुनेछ, जसमा ८० वर्ष माथिका आमाबुबाहरुलाई सम्मान गरिनेछ र काठमाडौंमा बसोबास गर्ने पर्वते समुदायलाई एक ठाउँमा ल्याउने उद्देश्य छ। कार्यक्रमलाई सफल बनाउन तपाईँहरुको उपस्थितिको हार्दिक अनुरोध गर्दछौं।


