पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस

पशुपति मुरार्का

पशुपति मुरार्का
व्यवसाय, उद्योग तथा निजी क्षेत्र

पशुपति मुरार्का

व्यापार जानकारी

व्यापारको नाममोदी इनर्जी

बारेमा

पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । उनको व्यवसाय रंग, स्टिल, सिमेन्ट, तरकारी घिउ, खाद्य तेल, फलामको रड, एङ्गल्स, जीआई र एचबी तारमा छ। मुरारका संस्थाका प्रमुख मुरारका जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताउँछन्, वास्तवमा उनले मोदी खोला (२० मेगावाट), पर्वत मा उहाको लगानी रहेको छ।